Thursday, October 30, 2008

लिम्बर्ग (दक्षिणी नेदरल्याण्ड) जाँदा

AES (Group Photo)
In the main gate of the coal mine near Maastricht City in the Southern Netherland Province.



तीन दिनको उक्त शैक्षीक भ्रमण निक्कै राम्रो थियो। हामीले त्यो वेलामा नदि नियन्त्रण, भूकम्पीय जोखिम क्षेत्र, खानी (कोईला) - जुन अहिले चालु छैन; तथा थुप्रै Hazards का उदाहरण हरु हेर्ने मौका पायौं।

तलको फोटो - त्यहीँ वरिपरिको भौगर्भिक अवस्थाको वारेमा वताउँदै - हाम्रा गुरुज्यूहरु :





Background bridge in Rhine River (The famous river in Europe)
(Dharani Wijesudara (Sri Lanka), Ezra (..), Me (Nepal) and Paula.

No comments: